काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको […]
काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव […]
काठमाडौं । भारतको उत्तर प्रदेश प्रहरीले नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेशका सात जिल्लामा सुरक्षा बढाइएको बताएको छ । नेपालमा जेनजीको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न परिस्थितीका कारण यस्तो […]
२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने छलफल शुक्रबार बिहान पुन: बस्ने गरी स्थगित भएको छ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफल निष्कर्षमा नपुग्दै टुंगिएको हो । स्रोतका […]
पाेखरा, ४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को नवनिर्मित भवन उद्घाटन तथा हरितालिका तीज विशेष कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएकाे छ । भवनको उद्घाटन पार्टी केन्द्रीय कमिटि सदस्य एवम् गण्डकी […]

