THURSDAY NOV 13, 2025

कालिका मावि पोखरामा नवप्रवर्तन केन्द्र

कालिका मावि रामवजार पाेखरामा गत वर्षवाट नवप्रवर्तन का लागि प्रयोगशाला वनेकाे छ । जस्मा दैनिक ३० जना विद्यार्थी सहभागि भइरहेका छन् । आधारभुत इलेक्ट्रोनीक्स , इलेक्ट्रीक र कोडीङ सिकाइएकाे छ । सञ्चालनका लागी सहयोग गर्ने सानिमा  वैक , श्री हरि वहादुर तथा हरिमाया पुन,  डा भरत श्रेष्ठ , कालिका माविका भुपु हेडसर प्रेम वहादुर थापा , रारा चाउचाउ , लगायतले सहयोग गर्नु भएको छ । वडाका वडाध्यक्ष श्री राजेश गुरुङले  अवलोकन गर्नुभयो ।

Facebook Comments