THURSDAY NOV 13, 2025

जाउँ है पोखरा अभियान उत्साहपूर्ण रुपमा सम्पन्न पूर्वको प्रश्न– पोखरा घुम्ने प्याकेज के छ?

पोखरा । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् । जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० […]

क्याम्पस भवन निर्माणार्थ देउसीभैलो

पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण […]

प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले योजना बैंक मार्फत […]

‘पोषिलो’को ब्रान्ड एम्बेस्डर सुकदेव कार्की

पोषणयुक्त आहार उत्पादन गर्दै आएको ‘पोषिलो फुड्स प्रा.लि.ले शारिरीक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । आइतबार पोखरामा एक कार्यक्रम गरी कम्पनीले कार्कीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । कार्की फिटनेस […]

लेकसाइडमा ३ करोडको लागतमा लेस्पा सञ्चालनमा

पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरुले उद्घाटन गरे । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा सन् […]

वित्तीय संस्थाबाट भएको ज्यादति विरुद्ध उत्रिए पोखरेलीहरु

पोखरा,११ फागुन । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले […]

मिर्सा गाउँ प्रवद्र्धनमा टेवान

पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो । […]

चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुदै

पोखरा महानगरपालिका २३ मा पर्ने चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २४ देखी २८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा […]

समस्यामा उद्योगी/व्यवसायी: निराश हुने हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव

कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर […]

नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा

नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको […]