काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताए। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै […]
पोखरा । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जीवन बीमाको […]
सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ । समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको […]
आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले […]
हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७७ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी नाफा कमाएको हो । […]
श्रीभद्र पौडेल । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३,घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ यतिवेला जारी रहेको छ । विद्यालयले प्राविधिक शिक्षालयको पुर्वाधार विकास गर्ने उद्देश्य राखेर महायज्ञ गरेको हो । महायज्ञको […]
७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।
काठमाडौं – साेमबार अखिल क्रान्तिकारीले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रमकाे समापन हुँदै थियाे । प्रशिक्षणसहित कार्यक्रम समापनका लागि मुख्य अतिथि थिए नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड । गाेप्य भनिएकाे प्रशिक्षणमा उनले अन्तिम चरणमा पुगेकाे पार्टी एकतासम्बन्धी […]
क्वालालम्पुर : भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल […]