THURSDAY NOV 13, 2025

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा हुने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी […]

हिसान स्पोर्टस मिटको उपाधि लगातार चौथो पटक न्यू ग्यालेक्सीले उचाल्यो

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि लगातार न्यू ग्यालेक्सी मावीले उचालेको छ । न्यू ग्यालेक्सीले जारी प्रतियोगिताका ४ खेलका ६ इभेन्टमा १७ […]

शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई, छात्रतर्फ विश्वशान्ति विजयी

रुपिन्द्र प्रभावी, पोखरा । कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । रूपा गाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँ वार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, […]

नेपाल आर्मीका रिमालले जिते अन्नपूर्ण म्याराथन

घान्द्रुक । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा […]

एकै पटक दुईजना गर्लफ्रेन्डसँग विवाह गर्दै रोनाल्डिन्हो ?

एजेन्सी । ब्राजिलियन फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटा युवतीसँग विवाह गर्न लागेको समाचार बाहिर आएको छ । बेलायती अनलाइन डेली मेलका अनुसार ३८ वर्षीय खेलाडी आफ्नो दुई मङ्गेतरसँग प्रिस्किला काइल्हो र बिट्रिज सोउजासँग रियो दि जनेरियोस्थित […]

कास्की बन्यो उपराष्ट्रपति ‘चिल्ड्रेन गेम्स’को च्याम्पियन

पोखरामा भएको प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्समा कास्की च्याम्पियन बनेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की १६ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रथम भएको हो । कास्कीले कराँतेमा ७ स्वर्ण र […]

सलाह विश्वकपका लागि सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडी

रुस विश्वकप २०१८ खेल्ने सबैभन्दा उत्कृष्ट अफ्रिकी खेलाडीहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह सबैभन्दा अगाडि देखिएका छन् । रुस विश्वकपमा इजिप्छ, नाइजेरिया, मोरोक्को, ट्युनिसिया र सेनेगल छनोट भएका छन् […]

रोनाल्डोको विश्वकप टोलीबाट रेनाटो साञ्चेज बाहिरिए

सन् २०१६ को युरोकपका महत्वपूर्ण युवा खेलाडी रेनाटो साञ्चेज रुस विश्वकप फुटबलभन्दा बाहिर रहने भएका छन् । सोमबार भएको पोर्चुगलको प्रारम्भिक खेलाडी छनोटमा उनी पर्न नसकेका हुन् । रुसमा हुने विश्वकपका लागि पोर्चुगलका म्यानेजर फर्नान्डो […]

सन्दिपले भने- ‘शान्त दिमाग राख्दै आफ्नो धरातल नबिर्सी धेरै समय क्रिकेट खेल्नु छ’

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अन्तत: विश?वको चर्चित टि-२० क्रिकेट लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेल खेलेका छन्। उनले लिगको प्रतिष्ठित टोली रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्ध आफ्नो पहिलो खेल खेलेका थिए। बेंगलोरमा […]

लेकसाईड, रत्न समाज, संगम र तारा फुटबल क्लब भिमकाली कपको अन्तिम चारमा

पोखरा । पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली कपको अन्तिम चारमा लेकसाईड फुटबल क्लब, रत्न समाज सेवा, संगम र तारा फुटबल क्लब सोमबार सम्पन्न क्वाटरफाईनलबाट बिजयी भएसँगै अन्तिम चारमा प्रबेश गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा […]