THURSDAY NOV 13, 2025

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ […]

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

काठमाडौं । लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले […]

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. […]

चलचित्र ‘के घर के डेरा:घर नं २’को ट्रेलर सार्वजनिक

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा ः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा ः घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो […]

चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन पुरा गरेको छ ।

मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भईरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । […]

‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

गायिका सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ ।  नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।  यो देशभक्तिपूर्ण […]

लेडी र्यापर मन्जली तामाङले र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक

राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’  सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले […]

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने  भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको […]

अन्तरजातीय विवाहको कथामा फिल्म ईश्वरको ट्रेलर सार्वजनिक (भिडियोसहित)

साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक […]

‘शिक्षासँगै संगीत’लाई लैजान पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण हुने

पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर […]