THURSDAY NOV 13, 2025

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु (नवलपरासी), २ साउनः नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले […]

रविको पक्षमा रास्वपाले बटुल्यो साढे २४ लाख हस्ताक्षर, अब घरखेतमै जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी मुद्दामा थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन गरेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत रास्वपाले हस्ताक्षर अभियानका लागि अहिलेसम्म ६० […]

बल्झिँदै विद्यालय शिक्षा विधेयक, आन्दोलनमै जाने तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयक जारी नभएपछि नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । सरकार र महासंघबीच भएको सहमतिअनुसार, विधेयक जारी नभएपछि आन्दोलनको तयारी गरिएको छ । महासंघका महासचिव तुलाबहादुर थापाले यसै […]

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला कैलाली, २७ असारः छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइ

एको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ । विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध […]

सर्लाही र रौतहटबाट स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जना नियन्त्रणमा

काठमाडाँै, २६ असारः स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा […]

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

खोटाङ, २६ असार : नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य […]

पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

काठमाडौँ, २६ असारः पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था […]

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

सिरहा, २५ असार : लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ । मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा […]

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार : धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा […]

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

काठमाडौँ, २५ असारः जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललार्ई ५३७ मिलियन (नेपाली रुपैयाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहबीच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका […]